पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध : RajdhaniDaily.com

RajdhaniDaily.com | गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो -