अर्थमन्त्री डा. वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७: ३५ बजेको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।  नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ। भ्रमणका क्रममा […]