कार्यतालिका कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न हेलचक्र्याइँ गरिए विशेष महाधिवेशन आह्वान गर्ने जनाएको छ । विशेष महाधिवेशन पक्षधरको बिहीबारको भेलाले नियमित महाधिवेशन तालिका अनुसार गराउन सक्रियतापूर्वक भूमिका खेल्ने …