रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि भारत जाँदैछन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् र दुवै देशबीचको वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । भ्रमणका क्रममा दिल्ली र मस्कोबीच ऊर्जा, रक्षा र व्यापारसँग सम्बन्धित थुप्रै सम्झौता हुने अपेक्षा गरिएको छ । यो भ्रमण त्यस्तो समयमा हुन लागेको हो, जतिबेला अमेरिकाले […]