सरकारको पुरस्कारप्रति तेन्जिङको गुनासो, के हामीले तल्लो स्तरको प्रतियोगिता खेलेका हौँ ?

२९ असोज, काठमाडौं । २०औं एसियन गेम्स (एसियाड)मा नेपाललाई कांस्य पदक दिलाएका करातेका तेञ्जिङ शर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टी जनाएका छन् । तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा (कर कटाएर) पुरस्कार पाएपछि सरकारप्रति …