काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि । सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने […]