ट्रम्पले भने– ब्राजिलको चुनावमा धाँधली भएको हुन सक्छ

ट्रम्पले भने, ‘निर्वाचन निर्विवाद हुनुपर्छ। तर यो निकै खराब देखियो।’