पलेशा पदक जित्न असफल

पारा तेक्वान्दो खेलाडी पलेशा गाेवर्धन आइची-नागाेया पाँचाैं एसियाली पारा खेलकुदमा पदक जित्न असफल !हाङचाउ संस्करणमा कांस्य जितेकी पलेशाकाे यसपालि जापानमा ठूलाे पदक जित्ने सपना टुटेकाे छ!महिला के-४४ विधाकाे ५७ केजीमुनि ताैल समूहकी प्रतिस्पर्धी पलेशाकाे पदक सपनामा इरानी खेलाडी बाधक !! पहिलाे हारपछि उनले रिपिचेजमा माैका पाएकी थिइन् । रिपिचेजमा उनले काजखस्तानकी कामिल्या दाेस्मालाेभामाथि १४-१० अंककाे […]