२८ कात्तिक, काठमाडौं । हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको प्राविधिक खराबीका कारण अमेरिकाभर रोकिएका उडान सेवा पुनः सञ्चालनमा आएका छन्। शुक्रबार उत्पन्न समस्याले १३ हजारभन्दा बढी उडान प्रभावित भएपछि अमेरिकी अधिकारीहरूले देशव्यापी रूपमा विमान उडानमा अस्थायी रोक लगाएका थिए। अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको कारण पत्ता लागेको र हवाई क्षेत्र पुनः सञ्चालनका लागि […]