‘विशेष महाधिवेशन माग गर्नु केन्द्रीय सदस्य र पदाधिकारीप्रतिको अविश्वास हो’
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा अहिले १५ औं महाधिवशेनबारे आन्तरिक किचलो बढेको छ । २८ असोजबाट सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशन कहिले गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू …