आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा केही परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली […]