कांग्रेससँग एमाले चाहन्छ अपजसको पनि साझेदारी

२९ वैशाख, काठमाडौं । युवा पुस्ताको मन जित्न सक्दो प्रयत्न गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक प्रधानमन्त्री बनेपछि गरेको पहिलो निर्णय र सार्वजनिक प्रतिबद्धता पूरा गर्न सकेनन् । गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त …