कति सम्भव विदेशबाट आई-भोटिङ ?

हवाईजहाज चढ्दा शत प्रतिशत सुरक्षित अवतरणको ग्यारेन्टी हुँदैन तर पनि हामी चढ्छौं। आई–भोटिङमा केही प्राविधिक समस्या आए सम्बोधन गर्न सकिन्छ। प्रविधि उपलब्ध हुँदाहुँदै यसको प्रयोग किन नगर्ने ?