न्यूजिल्यान्डले आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमलाई सजिलो र आकर्षक बनाएसँगै आवेदन दिनेको संख्यामा वृद्धि भएको छ । जुलाईदेखि मात्र अमेरिकी नागरिकहरूको आवेदन ७२ प्रतिशतले वृद्धि भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । न्यूजिल्यान्डले पोर्चुगल, ग्रिस, माल्टा र स्पेन जस्ता देशहरूसँगको प्रतिस्पर्धामा अग्रता लिन ४ वर्षे नयाँ “बिजनेस इनभेष्टर वर्क भिसा” कार्यक्रम ल्याएको […]