बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

पौडेलले मंगलबारबाट प्राधिकरण अध्यक्षको कार्यभार सम्हालेकी छिन्।