लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा। लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ। सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ। नगर प्रमुख महेश चौधरी र वडा नं ५ का अध्यक्ष अब्दुल करिमको उपस्थितिमा मृतक डोमनीदेवीको परिवारलाई एक क्विन्टल […]