रवि-बालेन एकता : देश विकासको रहर कि लोकरिझ्याइँको लहर ?

दुई महिनाअघि नक्खु कारागारमै रचिएको थियो रवि–बालेन एकताको पटकथा । ७ र १० पुसमा तारन्तार बैठक भए पनि यसले पूर्णता पाउन भने १३ पुसको आइतबार नै कुर्नुपर्‍यो । यसअघि विभिन्न दलका नेता, व्यापारीका घरमा हुने …