गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पु(याउने गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र सुत्केरीको […]