२०१० मा अर्डर गरेको नोकिया फोन १६ वर्षपछि पसलमा आइपुगेपछि
अफ्रिकी मुलुक लिबियामा एक अनौठो तथा रोचक घटना सार्वजनिक भएको छ।
त्यहाँका एकजना मोबाइल फोन व्यापारीले सन् २०१० मा अर्डर गरेका नोकिया मोबाइल फोनहरू १६ वर्षपछि बल्ल प्राप्त गरेका छन् ।
लिबियामा गद्दाफीको सत्तापतन र त्यसपछि चलेको …