आम-सर्वसाधारण ठग्ने प्रयासमा ल्यामिनार, वित्तीय जोखिमका बीच आईपीओ ल्याउने तयारी

नेपालको पुँजी बजारमा पछिल्लो समय आफ्नो व्यावसायिक सफलताभन्दा पनि ऋणको भार जनताको थाप्लोमा हाल्न सार्वजनिक निष्कासन (आईपीओ) को सहारा लिने प्रचलन बढिरहेको छ । यसको पछिल्लो कडी बनेको छ- लुम्बिनी सेरामिक्स लिमिटेड, जसले ‘ल्यामिनार’ ब्रान्डमा टायल्स उत्पादन गरिरहेको छ । इक्रा नेपालको हालैको रेटिङ प्रतिवेदन र कम्पनीको वित्तीय अवस्थालाई विश्लेषण गर्दा, यो कम्पनी भारी ऋण […]