काठमाडाैं । फलेबास ले आफ्नो ६३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम संविधानसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विभागका विभागीय प्रमुख डा. लिला न्याईच्याईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वार्षिकोत्सव समारोहको अवसरमा पुस्तकालयद्वारा प्रकाशित साहित्यिक पत्रिका “मोति” अंक–३ समेत औपचारिक रूपमा विमोचन गरिएको थियो। विमोचनपश्चात् सम्बोधन गर्दै प्रमुख अतिथि डा. […]