मलंगवामा सब-इन्जिनियरको गोली हानी हत्या

सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवा १० मा सब-इन्जिनियरको गोली हानी हत्या गरिएको छ। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सब–इन्जिनियर प्रमोदकुमार यादवको आइतबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। अज्ञात व्यक्तिले छातीमा गोली प्रहार गर्दा सख्त घाइते भएका यादवलाई उपचारका लागि […]