सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन्। प्रेस मञ्च नेपाल सप्तरीले आज (बुधबार) राजविराजमा गरेको पत्रकार सम्मेलनमा उनले दुईतिहाइको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए। उनले भने‚ “सङ्क्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो। तर निर्वाचनले […]