काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल(कनेक्टिभिटी) मा एशिया-प्रशान्त क्षेत्रका विमानस्थलहरूले विश्वमै अग्रणी स्थान ओगटेका छन् । विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शीर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये आठवटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् । ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा […]