रसुवा बाढीः एक प्रहरीसहित ५४७ को शव फेला, दुई हजार ३८१ जना सम्पर्कविहीन

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।