बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइटबाट निःशुल्क इन्टरनेट सेवा

एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट प्रविधिमार्फत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। कम्पनीका अनुसार युटेलस्याटको लो अर्थ अर्बिट स्याटेलाइटबाट सञ्चालित उपकरण सरकारी निकायसँगको समन्वयमा प्रभावित क्षेत्रका महत्वपूर्ण स्थानमा जडान भइरहेको छ। हालसम्म नुवाकोटका तीन स्थानमा सेवा सञ्चालनमा आइसकेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा […]