लागुऔषधसहित एक भारतीयसहित पाँच जना पक्राउ

७ चैत, काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । दुई फरक घटनामा पाँचजना पक्राउ गरेको ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पहिलो घटनामा …