सल्यानको श्रीनगर बसपार्क : डोजरबाट सुरु, आधुनिक पूर्वाधारसम्मको यात्रा

२२ चैत, सल्यान । २ माघ २०७९ मा शारदा नगरपालिकाले सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बसपार्क क्षेत्रका अव्यवस्थित घर-टहरामा डोजर चलायो। वर्षौँदेखि अस्तव्यस्त रहेको बसपार्कलाई आधुनिक बनाउने उद्देश्यले चालिएको यो कदम सुरुवाती चरणमै चर्चाको विषय बन्यो। कतिपयले …