काठमाडाैं । बङ्गलादेश सरकारले पूर्वकप्तान तमिम इकबाललाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को नयाँ अध्यक्ष नियुक्त गरेको छ । सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै ३७ वर्षीय इकबाललाई अध्यक्ष नियुक्त गरेको हो । गत वर्षको अक्टोबरमा भएको बोर्डको चुनावमा धाँधली र अनियमितता भएको उजुरीपछि सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेको छ । इकबाल बीसीबीको […]