७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी …