रिलायन्स फाइनान्स र ट्राङक्विलिटी ट्रयान्क्विलिटी स्पा बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौता अनुसार ट्राङक्विलिटी स्पाले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् २५ प्रतिशत सम्मको तथा अन्य विभिन्न सेवाहरुमा १५ देखी २० प्रतिशत छुट प्रदान गर्ने भएको छ । फाइनान्सको कमलादी स्थित प्रधान कार्यालयमा भएको सम्झौता अनुसार ट्रयान्क्विलिटी स्पाले प्रदान गर्ने छुट रिलायन्सका ग्राहक तथा कर्मचारीहरुले व्यक्तिगत […]