कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल टे«डर्सलाई १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई पाँच हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कार्य नगरेकाले […]