अदालतको आदेशपछि ५ वर्षीय बालक लियाम र उनका बुबा आइस हिरासतबाट रिहा

५ वर्षीय बालक लियाम कोनेजो रामोस र उनका बुबा एड्रियन अलेक्जेन्डर कोनेजो रामोसलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतबाट रिहा गरी मिनियापोलिसस्थित घर फर्काइएको छ। अदालतको आदेशपछि उनीहरू आइतबार रिहा भएका हुन्। अमेरिकी जिल्ला न्यायाधीश फ्रेड बायरीले शनिबार सरकारी अधिकारीहरूलाई लियाम र उनका बुबालाई ‘सम्भव भएसम्म चाँडो’ हिरासतबाट मुक्त गर्न निर्देशन दिएका थिए। उनीहरूलाई […]