काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ। लामो समयदेखि पक्षघातका कारण घरमै उपचाररत सिंहको हृदयघातका कारण निधन भएको हो। उनको पार्थिव शरीरको आज टेकुस्थित जम्बुदिपमा अन्त्येष्‍टि गरिएको छ। वि.सं.२००२ साल श्रावणमा जन्मिएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (हालको वडा नं. २२)बाट वडाध्यक्ष पदमा निर्वाचित भएका […]