सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभाको निर्वाचन लड्न नपाउने भएका छन् । चुनाव लड्न पाउनुपर्ने माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो ठहर गरेको हो । चौधरीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधीश बालकृष्ण ढकालको […]