नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्ञ्चालक समितिबाट लीमा अधिकारीले बिदा लिएकी छिन् । रास्वापाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै अधिकारीले बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरेकी हुन् । बैंक सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी उनले सामाजिक सञ्जालमार्फत् निफ्राको यात्रा औपचारिक रूपमा समापन भएको जानकारी गराएकी छ्न् । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन […]