राप्रपामा उठ्यो पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तनको एजेन्डा

४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व परिवर्तनको एजेन्डा उठेको छ । महामन्त्री शरदराज पाठकले उक्त विषयको उठान गरेका हुन् ।  राप्रपालाई टुप्लुक्क राष्ट्रिय पार्टी बन्नबाट माथि उठाउन व्यापक पुनर्संरचना …