डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठन गरिएको आयोगका अध्यक्ष गिरीश चन्द्र लाल ले सरकारी खर्चबाट गठन भएका आयोगहरूको प्रतिवेदन सार्वजनिक नहुने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै यस्तो अभ्यासले सरकार र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने चेतावनी दिएका हुन्। लालले सरकारी खर्चबाट बनेका जाँचबुझ आयोगका प्रतिवेदनहरू […]