काठमाडौँ ।पोखरामा सञ्चालन भइरहेको एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएकाे छ । सन् २०२१ मा स्थापना भएको यस शाखालाई पूर्ण रूपमा सञ्चानल गर्दै अझै आकर्षक र फराकिलो सिटिङ क्षमतासहित दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएकाे हाे । काठमाडौँ शाखामा मोटरसाइकल प्रेमी र कफी पारखीहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यले सञ्चालनमा ल्याएकाे हाे […]