श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

उनले अब सांसदका रूपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रियस्तरमा विस्तार गर्ने दाबी गर्दै आएका छन् ।