ध्रुवसागर शर्मा, म्याग्दी ।म्याग्दीमा वि.स २०७९ सालमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजय भएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका थिए । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा तत्कालिन समयमा […]