आठ महिनामा राजस्व संकलन लक्ष्यभन्दा कम, ८२.६ प्रतिशत मात्रै हासिल

चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) सम्म आइपुग्दा सरकारको राजस्व संकलन लक्ष्यभन्दा कम रहेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यको करिब ८२.६० प्रतिशत हो । सरकारले चालु आर्थिक […]