इरानलाई ढुंगेयुगमा पुर्‍याउने धम्की दिने ट्रम्प किन कमजोर देखिए ? [भिडियाे]

के अमेरिका इरानविरुद्धको युद्धमा अब हार नजिक पुगेको हो ? एकातिर अमेरिकी सेनाभित्र विखण्डनका शृंखला सुरु भएका छन् भने अर्कोतिर इरानले लगातार आक्रमण तीव्र बनाएको छ ।