फिर्के खोला र बसपार्क क्षेत्रका संरचना हटाउन सर्वपक्षीय साथ खोज्दै पोखरा महानगर
६ जेठ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दैनिकजसो विभिन्न सरोकारवालाहरुसँग बैठक र छलफल गरिरहेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी, कास्की प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका नेतासहित सर्वपक्षीय बैठक राखेका मेयर आचार्यले त्यसको …