अब एआईले फोनबाटै दिनेछ कम्पनी रजिष्ट्रारको सूचना

सेवाग्राहीले ९७००००४४१४ नम्बरमा फोन गरेर कम्पनी दर्ता, प्रशासन तथा कानुनी प्रक्रियासम्बन्धी जानकारी चौबीसै घण्टा दिइने गरी व्यवस्था गरिएको हो।