सत्ताको बुल्डोजर ‘बुट पालिस र सडक कविता’

शासनसत्ताले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएपछि जनताले खुला रूपमा विरोध गर्न नसक्ने अवस्था थियो। यस्तो दमनकारी परिवेशमा साहित्यकारहरूले चेतनामूलक सिर्जना र वैकल्पिक शैलीमार्फत जनताको आवाजलाई जीवित राखे।