ह्याप्पी बर्थडे आमोई!

बाबाले भन्नुभयो– ए! हाम्री आमोई त ट्याक्कै ९९ काटेर सय टेकेको आज एघार दिन भो। ए, आमोई सय त कटाउन पर्छ है?