‘एक वर्ष बित्यो, संकल्प बितेको छैन, सहिद परिवारसँगको वाचा बिर्सेको छैन’ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनको एक वर्ष पूरा भए पनि त्यसले स्थापित गरेको संकल्प, सहिद परिवारसँग गरिएको वाचा तथा घाइते र पीडितप्रतिको प्रतिबद्धता समाप्त नभएको बताएका छन्। भदौ २३ का अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले न्याय, जबाफदेहिता, पारदर्शिता र सुशासनका पक्षमा उठेको आवाज आफूले नबिर्सिएको उल्लेख गरेका […]