काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्र, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले सामना गरिरहेका चुनौती तथा […]