३७ शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको २०८३ असोज २ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाइएको हो।  सरुवा […]